काठमाण्डु-सीजी फुड्स नेपाल लिमिटेडले क्रिकेटको विकासका लागि नेपाल क्रिकेट संघ (क्यान) लाई ६० लाख सहयोग गरेको छ । सोमबार एक कार्यक्रमबीच चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी, सीजी फुड्सका सीइयो प्रदीप पुडासैनी र क्यानका सचिव पारस खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । महिला अन्डर १९ क्रिकेट टिमलाई प्रायोजनवापत ३० लाख र अन्य क्रिकेट गतिविधि…