काठमाण्डु- लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको विषयमा अमेरिकाको आलोचना भइरहँदा नेपाल क्रिकेट संघ (क्यान)ले स्पष्टीकरण दिनु परेको छ । क्यानले पदाधिकारीको कमजोरीका कारण क्रिकेटर लामिछानेलाई अमेरिकाले भिसा नदिएको स्पष्ट पारेको छ । आरोपको अध्यक्ष चतुरबहादुर चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सन्दीपले अदालतबाट सफाइ पाएलगत्तै आइसीसीसँग समन्वय गरेर उनलाई नेपाली स्क्वाडमा समावेश गराएको…