काठमाण्डु - संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शनिबार मलेशियासँग खेल्दैछ । खेल अजमान मैदानमा नेपाली समयअनुसार बिहान ९ बजेदेखि शुरु हुनेछ । नेपाल समूह ‘ए’ को र मलेशिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् । समूह चरणको खेलमा नेपालले लगातार दुई खेल…