नेपाल र साउदी अरबको खेल ८ ओभरको हुने

काठमाण्डु-  ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपाल र साउदी अरबबीचको खेल ८ ओभरको हुने भएको छ । निर्धारित समय मध्याह्न ११ : ४५ मा हुने भनिएको खेल मंगलबार राति भएको वर्षाको कारण समयमा हुन सकेन । अब उक्त खेल दिउँसो २ : १५ मा सुरु हुनेछ । नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका…