काठमाण्डु-ओमनका राष्ट्रिय क्रिकेट खेलाडी अकिब इलियास सुलेरीले काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आफूलाई सबैभन्दा बढी मन परेको बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सुलेरीसँग गरेको लिखित अन्तर्वार्तामा उनले आफूलाई नेपालको कीर्तिपिुरको अन्तर्राष्ट्रिय रंगशाला सबैभन्दा बढी मन परेको बताएका छन् । ‘तपाईंले खेलेको अन्तर्रांष्ट्रिय क्रिकेट रंगशाला मध्ये सबैभन्दा बढी मन पर्ने कुन हो ?’…