बंगलादेशले घोषणा गर्‍याे टी-२० विश्वकप टोली

काठमाण्डु- आईसीसी टी-२० विश्वकप क्रिकेटको नवौँ संस्करणका लागि बंगलादेशले आफ्नो टोलीको घोषणा गरेको छ । मंगलवार बंगलादेशले विश्वकपका लागि नजमुल हुसैन शान्तोको कप्तानीमा टोलीको घोषणा गरेको हो । विश्वकपका लागि घोषित बंगलादेशको टोलीमा नजमुल हुसैन शान्तो (कप्तान), तस्कीन अहमद, लिटन दास, सौम्य सरकार, तंजिद हसन तामिम, शकिब अल हसन, तौहिद हृदोय, महमुदुल्लाह रियाद, जेकर अली…