सन्दीपको मुद्दामा जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति

काठमाण्डु- नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले आफूलाई सन्दीप लामिछानेको विषयमा अनावश्यक ढंगले आफ्नो नाम जोडेर चरित्रहत्या गर्न खोजिएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पारसले विभिन्न व्यक्ति र संस्थाबाट अपुष्ट एवं आधारहिन तरिकाले आफूमाथि व्यक्तिगत आरोप लगाइएको गुनासो गरेका हुन् । ‘पछिल्लो केहि समययता सामाजिक संजालमा मेरो नाम जोडेर चरित्र हत्या…