काठमाण्डु- टी-२० विश्व कपअघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्ने भएको छ । नेपालले पहिलो पटक टी २० विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्ने भएको हो । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय) अनुसार राति ९ः१५ बजे खेल सुरु हुनेछ ।…