१० बर्ष पछि साजिद नाडियाडवालासँग सलमानको फिल्म, ४०० करोडको लगानी

मुम्बइ - सलमान खानका फ्यानहरुका लागि खुसीको खबर आएको छ । सलमान खान करिब १० वर्षपछि निर्माता साजिद नाडियाडवालासँग सँगै आउन तयार भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार सो फिल्मको बजेट ४ सय करोड भारु रहेको छ । प्राप्त जानकारीका अनुसार चलचित्रको छायांकन गर्मीमा सुरु हुनेछ र यो वर्षको अन्त्यसम्म जारी रहनेछ । उल्लेखनीय छ…