क्रिकेटको विकासका लागि जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्छ : सचिव खड्का

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेटको विकासका लागि प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने बताएका छन् । गैरआवासीय नेपाल संघ (एनआरएनए) ले क्यानका पदाधिकारीलाई सम्मान गरेको अवसरमा पूर्व कप्तान समेत रहेका सचिव पारसले प्रदेश र जिल्ला तहका टोलीलाई बलियो बनाउनुपर्ने बताए । अब ग्रासरुट क्रिकेटलाई प्राथमिकतामा राख्नुपर्ने उनले…