प्रधानमन्त्री कप क्रिकेटमा आर्मी र सुदूरपश्चिमको विजयी सुरुआत

काठमाण्डु – प्रधानमन्त्री कप १ दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेका छन् । आज सोमबार कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा त्रिभुवन आर्मीले मधेश प्रदेशलाई १२६ रनले हरायो । आर्मीले दिएको ३२१ रनको लक्ष्य पछ्याएको मधेश ४८ ओभर ४ बलमा १९४ रनमा अल आउट भयो । मधेशका पवन…