एफसी चितवनविरुद्ध पोखरा थन्डर्स १–० गोल अन्तरले जित्यो

काठमाण्डु – नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चितवनविरुद्ध १–० गोल अन्तरले जीत निकालेको छ । दशरथ रंगशालामा मोसेस ग्याबाह उमले खेलको दोस्रो हाफमा गरेको गोल नै पोखराको जीतका लागि निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको ७१औं मिनेटमा मोसेस ग्याबाहले निर्णायक गोल गरेका थिए…