एसिया कप टी २० : भारतले पाकिस्तानलाई फेरि हरायो

काठमाण्डु - एसिया कप २०२५ को सुपर ४ खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको छ। १७२ रनको लक्ष्य पाएको भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। अभिषेक शर्मा र शुभमन गिलले ९.५ ओभरमा १०५ रन जोडेर भारतलाई जित दिलाए। गिल २८ बलमा ४७ रन बनाएर आउट भए। अभिषेकले ३९ बलमा ७४ रन बनाए, जसमा…