काठमाण्डु आईसीसी टी२० विश्वकप छनोटअन्तर्गत शीर्ष ६ को अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो । नेपालका लागि आसिफ शेख ६९, दीपेन्द्रसिंह ऐरीले ५३, कुशल भुर्तेलले १७, आरिफ शेखले ९, रोहित पौडेलले २१ र लोकेश बम ३९ रनमा…