पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्न सकेन, न्युजिल्याण्डको भाग्य खुल्याे

काठमाण्डु- पाकिस्तान एक दिवसीय विश्वकपको सेमिफाइनल पुग्नबाट चुकेको छ । आवश्यक रनरेट इङ्ल्याण्डविरुद्धको खेलमा प्राप्त नहुने भएसँगै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्नबाट चुकेको हो । पहिला टस जितेर ब्याटिङ गरेको इङ्ल्याण्डले ३ सय ३७ रन बनाएको छ । इङ्लिस टिमले जितका लागि पाकिस्तानलाई ३ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानलाई सेमिफाइनल पुग्न मात्र…