काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट अन्तर्गत भारत न्युजिल्यान्डलाई हराउदैँ फाइनलमा पुगेको छ । नेपाली समय अनुसार २ः १५ मिनेटमा भारत र न्युजिल्यान्डबीचको खेल मुम्बईको वानखेडे स्टेडियममा सुरु भएको सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउदैँ भारत फाइनलमा पुगको हो । भारतले प्रस्तुत गरेको ३ सय ९८ रनको बिशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३ सय २७ रनमा समेटियो । न्युजिल्याण्डले ४८…