काठमाण्डु- टी २० विश्वकप छनोट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रुपमा गुल्सन झा आउट भएका हुन् । उनी २४ बलमा तीन चौकाको मद्दतले २२ रन बनाउँदै आउट भए । यसभन्दा अघि पहिलो विकेटका रूपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका भएका थिए । यो समाचार तयार पार्दासम्म नेपालले…