काठमाण्डु – महिला टी–ट्वान्टी सिरिजको समूह चरणको शुक्रवारको खेलमा नेपाललाई हराउँदै मलेसिया विजयी भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको थियो । मलेसिया विरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले ७ विकेटको क्षतिमा ८३…