त्रिकोणात्मक टी-२० : नेपाल आज यूएईसँग खेल्दै

काठमाण्डु - त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले आज यूएईसँग खेल्दै छ । मूलपानी मैदानमा हुने खेलमा नेपाल र यूएईबीचको प्रतिस्पर्धा ११ बजे सुरु हुनेछ । श्रृंखलामा नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ । नेपालले जारी सिरिजको पहिलो खेलमा यूएईविरुद्ध ७ विकेटको एकतर्फी जित निकालेको थियो । नेपालले दोस्रो खेलमा पनि लय कायम राख्दै हङकङलाई ६ विकेटले…