विश्वकप क्रिकेट: भारतसँग पाकिस्तान ७ विकेटले पराजित

काठमाण्डु- एकदिवसीय विश्वकपमा भारतले पाकिस्तानमाथि शानदार जीत हासिल गरेको छ । शनिबार अहमदाबादमा भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेकाे हाे। पाकिस्तानले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य भारतले ११७ बल बाँकी छँदै पछ्यायो । भारतको जीतमा कप्तान रोहित शार्माले सर्वाधिक ८६ रनको योगदान दिए । उनले ६३ बलमा ६ चौका र ६…