काठमाण्डु – आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत बिहीबार भएको खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा ओडीआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा आफ्नो लक्ष्य पूरा गर्यो । यूएईका लागि…