लुम्बिनी र शान्ति नमूना अन्तरविद्यालय क्रिकेटकाे फाइनलमा

भैरहवा - भैरहवामा जारी स्वर्गीय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तरविद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगितमा लुम्बिनी शिक्षा निकेतन, मायादेवी र शान्ति नमूना मावि, मणिग्राम फाइनल प्रवेश गरेका छन् । रुपन्देही क्रिकेट संघको आयोजनामा शुक्रबार भएको सेमिफाइनल खेलमा लुम्बिनीले काशी नोबल एकेडेमी, भैरहवालाई २२ रन र शान्ति नमूनाले साइग्लोबल स्कूल, भैरहवालाई ७० रनले पराजित गर्दै फाइनल यात्रा तय…