युएईमाथि नेपालको सानदार जित, ४ वर्षे ओडिआई मान्यता कायम

काठमाण्डु- उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले युएईमाथि सानदार जित निकाल्दै ओडिआई मान्यता कायम राख्न सफल भएको छ । यो मान्यता आगामी चार वर्षको लागि कायम रहनेछ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले युएईमाथि रनको फराकिलो जित निकालेको हो । नेपालले दिएको २४९ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको युएईले २२.३ ओभरमा १० विकेट गुमाउँदै ७१…