काठमाण्डु- एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । नेपालले दिएको १६८ रनको लक्ष्य भारतले २९.५ ओभरमा १ विकेट गुमाएर भेट्टाएको हो। भारतको जितमा अभिषेश शर्माले ८७ रन बनाए । साइ सुदर्शन ५८ र ध्रुव जुरेल २१ रनमा नट आउट रहे । यसअघि कोलोम्बोस्थित आर प्रेमादास स्टेडियममा…