सन्दीपको मुद्दामा किशोरीकी आमाको जन्म मितिसम्बन्धी कागजात मगाउन आदेश

काठमाण्डु- क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको बलात्कारको मुद्दामा अदालतले पीडित किशोरीको आमाको जन्म मितिसम्बन्धी कागजात मगाउने आदेश दिएको छ । बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै जन्म मिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ । कागजातमा किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ। उक्त विवरण…