उपत्यकास्तरीय फुटसल च्याम्पियनशिप सुरु

काठमाण्डु- नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाण्डु उपत्यका स्तरिय भ्याली फुटसल च्याम्पियनसिप आयोजना आजबाट सुरु भएको छ। संगठनका अध्यक्ष क्षितिज थेबेले आजबाट उद्धाटन गरिएको फुटसल खेल प्रतियोगितामा बोल्दै थेबेले एमालेमा नबयुवाहरुको आकर्षण बढेको बताएका हुन् । नवयुवाहरुले आशा गरेको पार्टी एमालेको राष्ट्रियताको सवालमा,आम जनताको जनजिबीकाको सवालमा,कृषक र किसानको पक्षमा,महंगी र भष्ट्रचारको बिषयमा…