काठमाण्डु- आयरल्यान्डले दोस्रो टी २० खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको छ । १२३ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै विजयी भयो । आयरल्यान्डका एन्ड्रीयु बलबर्नीले सर्वाधिक ४६ रन बनाए । अफगानिस्तानका मोहम्मद नाबीले सर्वाधिक दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२२…