काठमाण्डु – आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १ रनले जितेको छ । सुरुमा ब्याटिङ गरेको नेपालले यूएईलाई १४१ रनको लक्ष्य दिएकोमा उसले सबै ओभर खेलेर ९ विकेटको क्षतिमा १३९ रन मात्रै बनाउन सक्यो । आईतबार ओमानको अल अमेरतमा भएको खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित…