काठमाण्डु – अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठक मुख्य एजेन्डामा प्रवेश नै नगरि स्थगित भएको हो । कार्यसमितीका १२ सदस्यले पहिलो बैठकको निर्णय सच्चाउन माग गर्दै हस्ताक्षर अभियान सुरु गरेपछि अध्यक्ष पंकजविक्रम नेम्वाङ बैठक स्थगित गरेर हिडेको…