एन्फाले खेलाडीलाई भन्याे- चुनाव छ,प्रशिक्षकलाई केही गर्न सक्दैन

काठमाण्डु - आगामी ६ असारमा हुने निर्वाचनसँगै अहिले अखिल नेपाल फुटबल संघ (एन्फा) निकै व्यस्त छ । खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ । केन्द्र, जिल्ला र क्लब पूर्ण रूपमा चुनावमय भएको छ । यस्तो अवस्थामा एन्फामा अर्को विवाद उत्पन्न भएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरूप्रति गरेको व्यवहारका कारण १० खेलाडीले राष्ट्रिय टिमको…