काठमाण्डु - आहा रारा पोखरा गोल्डकपको २५औँ सस्करणको फाइनल खेल शनिबार हुँदैछ । पोखरा रंगशालामा दिउसो २ बजे हुने खेलमा उपाधिका लागि जावलाखेल युथ क्लब र सहारा क्लब पोखरा भिड्दै छन् । जावलाखेलले हालसम्म आहा राराको उपाधि चुम्न सकेको छैन । जावलाखेल पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने र सहारा पनि इतिहास दोहोर्याउने लक्ष्यमा छ…