च्याम्पियन्स लिगमा बायर्नको फराकिलो जित

काठमाण्डु - युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएरातिको खेलमा बायर्न म्युनिखले जित हात पारेको छ । उसले समूह ‘सी’ अन्तर्गतको खेलमा चेक क्लब भिक्टोरिया प्लाजेनविरुद्ध ५–० को शानदार जित हात पारेको हो । घरेलु मैदान एलियन्ज एरिनामा बायर्नलाई जित दिलाउन लिरोय सानेले दुई तथा सर्ज गिनाब्री, सदियो माने र एरिक चौपो मोन्टिङले एक/एक गोल गरे । खेलको…