सन्दीपले क्यानसँग भने- कानुनी लडाइँ लड्छु, सहयोग गर्नुपर्‍याे

काठमाण्डु- नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान)सँग कानुनी उपचारका लागि सहयोग मागेका छन् । एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि क्यानसँगको कुराकानीमा सन्दीपले आफू कानुनी लडाइँ लड्न तयार रहेको र त्यसका लागि सहयोग गर्न आग्रह गरेको क्यान सचिव प्रशान्त विक्रम मल्लले खुलासा गरेका हुन् ।…