काठमाण्डु - विश्वकै लोकप्रिय फ्रेन्चाइज लिग आईपीएलले २०२२ को मेगा अक्सनमा भाग लिएका खेलाडीको सूची सार्वजनिक भएकाे छ। यस सिजनबाट आईपीएलमा १० टोलीको सहभागिता रहनेछ। जस कारण आईपीएल थप रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने भएकाे छ। १२ र १३ फेब्रुअरीमा बैंगलोरमा दुई दिने लिलामी कार्यक्रम (मेगा अक्सन) हुनेछ। यस पटकको आईपीएल मेगा अक्सनमा पाँच पाका खेलाडी…