काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब वल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्ध गरेको हो । २५ वर्षीय ट्राओरे यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछन् । उनी बार्सिलोना एकेडेमीकै पुर्व उत्पादनसमेत हुन् । ट्राओरे २०१३–१४ को सिजनमा बार्सिलोनाको ‘बी’ टोलीमा रहेका थिए । २०१४–१५ को सिजनमा उनले बार्सिलोनाका लागि २ खेल…