काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकामा आवेदन दिएका पूर्व प्रशिक्षक पुबुदु दसानायके र मोन्टी देसाईलाई उनीहरूले प्राप्त गर्ने पारिश्रमिक, सेवासुबिधा, कर्तत्व र लक्ष्यसहितको प्रस्ताव पठाएको छ । क्यान स्रोतका अनुसार नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक रहिसकेका पुबुदु दसानायके र वेस्ट इन्डिजका ब्याटिङ सल्लाहकार समेत भएका भारतीय नागरिक मोन्टी देसाईलाई…