कप्तान मल्लसहित ४ क्रिकेटरलाई पदमुक्त गर्ने क्यानको निर्णय, नयाँ कप्तान सन्दीप

काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै मल्ललाई कारबाही गरेको हो । त्यस्तै उपकप्तानबाट दीपेन्द्र सिंह ऐरिलाई पनि पद मुक्त गर्ने निर्णय गरेको क्यानले प्रेस विज्ञप्ति मार्फत जनाएको छ । मल्ल, ऐरी, सोमपाल कामी र कमल सिंह…