काठमाण्डु - एभरेष्ट प्रिमियर लिग (ईपीएल) को फाइनलमा पोखरा राइनोजले चितवन टाइगर्सविरुद्ध मध्यम सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले ५ ओभरमा २ विकेट गुमाउँदै ४१ रन बनाएको छ । पोखरा ओपनर रिचार्ड लेभी १५ बलमा ५ चौका सहित २६ रनमा क्याच आउट भएका छन् । विपिन रावल ७…