काठमाण्डु- दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल पपुवा न्यूगिनी (पीएनजी) सँग पराजित भएको छ । नेपालले दिएको २८९ रनको लक्ष्य पीएनजीले ४८.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । नेपालमा पहिलो पटक भएको द्विपक्षीय एकदिवसीय श्रृंखला पीएनजीले २-० ले जितेको छ । खेलको सुरुवातमा नेपालको बलिङ उत्कृष्ट रहेपनि त्यसपछि भने बलिङ र फिल्डिङ दुवै फितलो…