नेपालको लगातार दोस्रो जित, श्रीलंका ३-२ ले पराजित

काठमाण्डु -  युवा खेलाडीको गोल प्रेरित नेपालले साफ च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्सको मालेमा साेमबार राति भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गरेका हो। जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा छ। नेपालले दुई खेलबाट ६ अंक जोडेको हो। नेपालको लागि सुमन लामा, अन्जन विष्ट र आयुष घलानले १-१ गोल गरे । श्रीलंकाका…