काठमाण्डु - यूएईमा सम्पन्न आईसीसी टी-२० विश्वकपको उपाधि अष्ट्रेलियाले हात पारेको छ । आइतबार भएको फाइनलमा न्युजिल्याण्डलाई आठ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि हात पार्न सफल भएको हो । अष्ट्रेलियाले पहिलोपटक टी २० विश्वकपको उपाधि हात पार्दा न्युजिल्याण्डको उपाधि जित्ने सपना भने चक्नाचुर भयो । यसअघि सन् २०१० मा टी-२० विश्वकपको फाइनलमा पुगेको अष्ट्रेलिया उपाधि हात…