काठमाण्डु - इंग्ल्यान्डसँगको पाँच टेस्टको शृङ्खलामा भारतले १–१ को बराबरी गरेको छ । इंग्लयान्डको एजबास्टेनमा भएको दोश्रो खेलमा भारतले इंग्ल्याडलाई ३३६ रनले हराएको छ । भारतले दिएको ६०८ रनको ठूलो लक्ष्य पछ्याएको घरेलु टोली पाँचौ तथा अन्तिम दिनको दोश्रो सिजनमा २७१ रनमा अलआउट भयो । इंग्लयान्डका लागि जिमी स्मिथले ८८ रन बनाए । भारतका आकाश…