आइसिसी विश्वकप लिग–२: नेपालको त्रिकोणात्मक सिरिज स्पेनमा हुने

काठमाण्डु — आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ । यसअघि स्कटल्याण्डमा हुने भनिएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल स्पेनमा हुने पक्का भएको हो । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दका अनुसार उक्त त्रिकोणात्मक सिरिज जुलाई तेस्रो साता स्पेनमा हुने टुङ्गो लागेको हो । क्वारेनटाइनको समय, खेलाडी संख्या, उडान…