सहिद स्मारक लिग : पुलिस र बीबीसीले अंक बाँडे

काठमाण्डु- नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) ले सहिद स्मारक ए डिभिजन लिगमा १-१ को बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न आठौं चरणको अन्तिम खेलमा अंक बाँडेसँगै दुवै टोलीको तालिकामा स्थान सुधार गर्ने लक्ष्यले पूर्णता पाएन । खेलको दोस्रो मिनेटमै रोशन रानामगरको गोलमा ब्रिगेड ब्वाइजले अग्रता लिएको थियो । शिशिर…