काठमाण्डु- अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको खेल शुक्रबारबाट सुरुहुँदैछ सोमबारसम्म हुने यस चरणका ७ मध्ये घरेलु टोली मनाङ मस्र्याङ्दी र च्यासल युथ क्लबको खेल पोखरा रंगशालामा आयोजना हुनेछ । बाँकी सबै खेल दशरथ रंगशालामा सञ्चालन हुने तालिका छ । पहिलो दिन दुई खेल आयोजना हुनेछ…