रारा म्याराथनको सद्भावना दूतमा मिरा राई नियुक्त

काठमाण्डु – कीर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई रारा म्याराथनको सद्भावना दूत (गुडवील एम्बासडर) नियुक्त भएकी छिन् । आगामी ११ वैशाखमा मुगुको रारा तालबाट सुरू भई चुचेमारा हिमाल, डाँफे लेकहुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तिव्र पारिएसँगै राईलाई सद्भावना दूत नियुक्त गरिएको हो । म्याराथनको आयोजना र व्यवस्थापन अन्तरालले गरेको हो ।…