ईपीएलमा एक खेल मात्र खेलेर फर्किदै साहिद अफ्रिदी

काठमाण्डु - एभरेस्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत सोमबारको पहिलो खेल रद्ध भएपछि पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एक खेल मात्र खेलेर आज पाकिस्तान फर्कँदै छन् । कीर्तिपुरस्थित टियू मैदानमा सोमबार बिहान हुने भनिएको काठमाण्डु किंग्स र विराटनगर वारियर्सबीचको खेल स्थगित भएसँगै अफ्रिदी एक खेल मात्र खेलेर आज पाकिस्तान फर्कन लागेका हुन् ।  खेल स्थगित भएको केही…