स्पेनिस ला लिगाः बार्सिलोना र ग्रानडा भिड्दै

काठमाण्डु - स्पेनिस ला लिगामा आज बार्सिलोनाले ग्रानडाको सामना गर्दैछ । मंगलबार राति हुने खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । घरेलु मैदानमा बार्सिलोना तेस्रो जितको खोजीमा हुनेछ । बार्सिलोनाले ३ खेल खेल्दा २ जित र १ हार ब्यहोरेको छ । खराब सुरुवात गरेको बार्सिलोना ७…