काठमाण्डु - पुरुष टी२० विश्वकपपछि विराट कोहलीले आगामी नोभेम्बरमा भारतको ट्वेन्टी-ट्वेन्टी क्रिकेट टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन् । तर उनले एकदिवसीय र टेस्ट खेलका लागि भारतीय राष्ट्रिय टोलीको नेतृत्व गरिरहनेछन् । सामाजिक सञ्जालमार्फत कोहलीले आफूले एकदिवसिय, वनडे, र टेस्ट खेलमा ध्यान केन्द्रित गर्न चाहेको जनाएका छन् । आफूलाई भारतीय टोलीको प्रतिनिधित्व गर्ने सौभाग्य मात्र…