काठमाण्डु – रसियाको मस्कोमा हुन गइरहेको ‘५८औं विश्व सैन्य बक्सिङ च्याम्पियनसिप’मा सहभागी हुने खेलाडीहरुलाई विदाई गरिएको छ । यहि भदौ ३१ गतेदेखि असोज १० गतेसम्म संचालन हुने च्याम्पियनसिपमा सहभागी हुने त्रिभुवन आर्मी क्लवका खेलाडीहरुलाई प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरेका हुन् । उक्त विदाई कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, राष्ट्रिय खेलकुद परिषदका…